IME Life New

सिभिल बैंकले डिजिटल भुक्तानीको लागि सेल पेसँग गर्यो सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले आफनो ग्राहकहरुको लागि नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

उक्त सम्झौतामा बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र सेलकमका प्रबन्धक निर्देशक पवन प्रधानले हस्ताक्षर गरेको छन् । उक्त सम्झौता पश्चात् कम्पनीका ग्राहकहरुले सरल र सहज रुपमा सेलपे मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS