IME Life New

सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण मागेकोे छ । नेप्सेले विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ति विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेले भदौ ६ गते बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको छ । नेप्सेले शेयर मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त धितोपत्र बजार गराउनु पर्ने ब्यबस्था रहेकोले य बिषयमा किन जानकारी नगराएको ? भन्दै स्पष्टिकरण मागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS