IME Life New

सिभिल बैंकको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिभिल बैंक लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता २१५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS