IME Life New

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैशाख १८ गते बैंकको सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेल सीइओमा नियुक्त भएका हुन् । उनले २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ती पाएका थिए ।

Esewa
Crest

कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि उनलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS