IME Life New

सिभिल बैंकको नयाँ शाखा रौतहटको गरुडामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले रौतहटको गरुडामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Esewa
Crest

हालसम्म बैंकले मुलुकभर ८२ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय ग्राहकलाई सेवा प्रदान गर्न उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारको क्रम बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS