IME Life New

सिभिल बैंकको आजबाट २० लाख ३० हजार कित्ता सेयर लिलामीमा खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिभिल बैंकले मसिंर २४ गते (आज)देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्रि खुल्ला गरेको छ । बिक्रि प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधरणले पनि किन्न पाउने छन् । यसमा न्यूनतम भाउ १०० रुपैयाँ रहेको छ ।

आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको छ, भने लिलामी शेयरको आवेदन पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटल कार्यलय सुन्धारमा खेलिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS