IME Life New

सिभिल बैंकको आजबाट १ लाख ४९ हजार कित्ता संस्थापक सेयर लिलामीमा खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामीमा आज आइतबार देखि खुला भएको छ । खुला भएको संस्थापक शेयर लिलामीमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर लिलामी बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS