काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले सिए सेमी क्वालीफाइडका लागि केही, एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















