IME Life New

सिनर्जी पावरका अध्यक्षले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टका अध्यक्ष विष्णुराज अधिकारीले आफनो पदबाट राजिनामा दिएका छन् । कम्पनीका अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाँउदै राजिनामा दिएका हुन् ।

कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले अधिकारीकोे राजिनामा स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS