IME Life New

सिद्धार्थ बैंक नेपाल स्टारको बैंकिङ पार्टनर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिद्धार्थ बैंक गायन रियालिटी शो ‘नेपाल स्टार’ को बैंकिङ पार्टनर बनेको छ । बैंक र शोका आयोजककी एड्भरटाइजिङबीच सम्झौता भएको हो ।

शोको बैंकिङ पार्टनर बन्दा बैंकले आफ्नो व्यवसाय वृद्धि हुने अपेक्षा गरेको छ ।

Esewa
Crest

बैंकले देशभर १८० ओटा शाखा, ३ ओटा एक्स्टेन्शन काउन्टर, १०१ ओटा शाखारहित बैंकिङ सेवा र २०४ ओटा एटीएम मेशिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS