IME Life New

सिद्धार्थ बैंकको नँया एटिएम वीरेन्द्र बहुमुखी क्यामपसमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले फाल्गुण ४ गते मंगलबार भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा संचालनमा ल्याएको छ। यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ ।

सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेयकोे उपस्थितीमा उद्घाटन गर्नुभएको हो । बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

Esewa
Crest

सजिलो बंैैकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग,) एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको ग्ल्इ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS