IME Life New

सिद्धार्थ बैंकका तीन नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार सर्लाहीको हरिवनर बाँकेको न्यूरोड नेपालगञ्जमा एकै साथ नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुराउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको हो ।

Esewa
Crest

उक्त शाखा विस्तार पश्चात्  बैंकको कुल शाखा सञ्जाल संख्या १७८ (४ एक्स्टेन्सन् काउन्टर ) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पिओएस् मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS