IME Life New

सिद्धार्थ इक्विटी फन्डको न्याभ ७४ पैसाले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ७४ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ७४ पैसाले बढी हो । फन्डले प्रकाशन गरको वित्तीय विवरण अनुसार भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी एक अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ दशमलव ७३ प्रतिशतले बढी हो ।

Esewa
Crest

अघिल्लो महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS