IME Life New

सिटिजन लाईफको मार्केटिङ प्रमुखमा भुषण रिमालको बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाईफको माकेटिङ विभागको प्रमुखमा भुषण रिमाललाई बढुवा गरिएको छ । सो कम्पनीका मार्केटिङ प्रमुख कवि फुयालले दिएको राजिनामा स्वीकृत गरी रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको सिटिजन लाईफले जनाएको छ ।

यसअघि मध्ये क्षेत्रका व्यापार प्रमुख रहेको रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS