काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनीको हिजो माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८० /८१ को लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1706441877889सिटिजन लाइफको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त

















