IME Life New

सिटिजन लाइफको प्रिमियम फोनपे मार्फत तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्राहकवर्गहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम् योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पे को शुभारम्भ गरेको छ ।

अनलाईन पेमेन्ट सिस्टम फोन पे को माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS