IME Life New

सिटिजन्स म्युचुअल फन्ड–२ को न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–२ को साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११ रुपैयाँ ४० पैसा कायम भएको छ। अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ३१ पैसाले बढेको हो। गत महिना न्याभ ११ रुपैयाँ ९ पैसा कायम भएको थियो।

यस फन्डको कुल नाफा १ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो महिना पनि यो फन्डको कुल नाफा ६ करोड ४८ लाख रुपैयाँ रहेको थियो। यो फन्डको कुल लगानी साउन मसान्तसम्म ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो महिनाकोे तुलनामा फन्डको १४ दशमलव ५० प्रतिशतले कम हो। अघिल्लो महिनामा फन्डको कुल लगानी ४२ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS