IME Life New

सिटिजन्स म्युचुअल फन्ड २ को न्याभ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १० रुपैयाँ १९ पैसा कायम भएको छ । चैतमा फन्डको न्याभ १० रुपैयाँ ३९ पैसा थियो । यो अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ २० पैसाले घटेको हो ।

फन्डको सूचीकृत धितोपत्रमा लगानी घटेर ३३ करोड २४ लाख ५ हजार रुपैयाँमा आएको छअघिल्लो महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ३४ करोड ३५ लाख ४७ हजार रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS