IME Life New

सिटिजन्स बैंकले विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क छुट गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड लगायतका विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क मिनाहा गर्ने भएको छ । कोभिड १९ को त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई सकेसम्म बैंकसम्म नपुगेरै बैंकिङ सुविधा दिने उद्देश्यका साथ यस्तो छूट सुविधा दिने भएको हो ।

सिटिजन्स बैंकमा बचत खाता भएका ग्राहकहरुका लागि भने सबै प्रकारका विद्युतीय भुक्तानीमा पहिलो वर्षको शूल्क छूट गरिएको छ । तर अन्य ग्राहकहरुको हकमा भने विद्युतीय माध्यमबाट गरिने कारोबारमा यथावत रुपमा शूल्क लाग्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकको डेबिट कार्डबाट गरिने कारोबारको हकमा अर्को सूचना जारी नभएसम्म सबै ग्राहकलाई कुनै पनि शूल्क लाग्नेछैन । छूट सुविधा सीमित अवधिको लागि मात्र कायम रहने भन्दै बैंकले मौकाको फाइदा उठाउन समेत बैंंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS