IME Life New

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा ज्ञवाली नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको जेठ ४ गते सम्पन्न संचालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो ।

बैंकको संचालक समितिको बैठकको निर्णय बमोजिम आगामी असार १ गतेदेखि लागु हुने गरि ज्ञवालीलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS