IME Life New

सिटिजन्स बैंकको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको ३ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता २१० रुपैयाँ ६८ पैसालाई आधार मानेर खुलेको छ ।

सिटिजन्स बैंकलले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत दिने निर्णय गरेको छ ।

Esewa
Crest

बैंकले असोज १० गते हुने साधारण सभा प्रयोजनका लागि मंगलबार (भदौ ३१ गते) बुक क्लोज गरेको थियोे । सोमबारसम्म कायम सेयरधनीले मात्र १५ प्रतिशत लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS