काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकमा महेश कार्की नियुक्त भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की संचालकमा निर्वाचित भएका थिए । कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
1680700399315सिक्लेस हाइड्रोपावरको संचालकमा कार्की नियुक्त

















