IME Life New

सिइडिबी हाईड्रोपावरले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ ।बोर्डले उक्त कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्रि गर्ने अनुमति दिएको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS