काठमाडौं । साहस बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीकोे माग गरेको छ । संस्थाले बजार प्रतिनिधीका लागि ३ जना कर्मचारकिो माग गरेको जनाएको छ । उक्त पदका लागि एसएलसी वा सो सरह गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















