IME Life New

सामुदायिक लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा १५ प्रतिशतले बढाएर २ करोड ६ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफाबाट ३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS