काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधि समाप्त भएको छ । २०७६ साल जेठ २० गते संस्थाको स्वतन्त्र संचालक पदमा नियुक्त भएका शर्माको पदावधि जेठ २० गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।
1685944490925सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक शर्माको पदावधि समाप्त

















