IME Life New

सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोड कारोबार हुँदा, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ० दशमलव १५ अंकले घटेर १५१० दशमलव ४२ को विन्दुमा कायम भएको छ ।आज १ सय ८६ कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, टेड्रिङ, विकास बैंक हाईड्रोपावर र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् भने अरुण काबेली पावरका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

पाँचथर पावरका लगानीकर्ताले ६ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् भने हिमालय पावरका लगानीकर्ताले ६ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS