IME Life New

सानिमा लाइफले दियो देव सिंहकी श्रीमतिलाई ५ लाख मृत्यु दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको डडेल्धुरा शाखाले मृतक देव सिंह साउंदकी श्रीमती लछु सांउद लाई ५ लाख ५९ हजार आठ सय रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । सायउदले डडेल्धुरा शाखाबाट २०७५ सालमा ५ लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका थिए ।

उनको गत मंरिस ५ गते हृदयघातको कारण मृत्यु भएको थियो । हृदय घातका कारण मृत्यु भए पछि सानिमाले मृतककी श्रीमतिलाई दाबी भुक्तानी बापतको रहक चेक मार्फत हस्तान्तरण गरेको हो ।

Esewa
Crest

दाबी भुक्तानी कार्यक्रममा सानिमा लाइफका डडेल्धुरा शाखा प्रवन्धक दिजराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिंह साउंद, शिबनाथ गाउपालिका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुष्मा चन्द लगायत स्थानीयको उपस्थितिमा निजको घरमा गई सो चेक हस्तान्तारण गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS