IME Life New

सानिमा र सिद्धार्थ क्यापिटलको साधारणसभा कात्तिक २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।सानिमा क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिद्धार्थ क्यापिटलले केन्दि«य कार्यालय नक्सालमा सभा बोलाएको छ । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS