IME Life New

सानिमा रिलायन्स लाइफको आकर्षक लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले आकर्षक लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

Crest

प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

srli dividend

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS