IME Life New

सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजन पचात्को भाउ ३ सय ७ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्नेछ ।नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS