IME Life New

सानिमा बैंकले घोषणा गर्यो लाभांश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १६ गते सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २१ दशमलव ०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कुल १२ दशमलव ०५२६ प्रतिशतमध्ये १० प्रतिशत बोनस शेयर र बाँकि ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले स्वीकृतगरेपछि र लगानीकर्तामा वितरण हुने छ ।

Crest

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS