IME Life New

सानिमा बैंकद्धारा टिच फर नेपाललाई आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको  छ। बैंकले उक्त संस्थालाई एक कार्यक्रमका बीच १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS