IME Life New

सानिमा क्यापिटलको प्रमूख कार्यकारीमा भिष्मराज चालिसे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटलको प्रमूख कार्यकारी अधिकृतमा भिष्मराज चालिसे नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारीमा चालिसेलाई नियुक्त गरेको हो ।

एस डेभलपमेन्ट बैंकमा १३ वर्ष विताएका चालिसे काष्ठमण्डप डेभलपमेन्ट बैंकमा २ वर्ष काम गरेपछि मर्चेन्ट बैंकिङ अर्थात धितोपत्र बजारमा जोडिएका हुन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS