IME Life New

सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फन्डको प्रतिईकाई खुद मूल्य (न्याभ) १२ रुपैयाँ ७० पैसा रहेको छ । अघिल्लो महिनामा फन्डको न्याभ १२ रुपैयाँ ५५ पैसा रहेको थियो ।

यस फन्डले असोज मसान्तसम्ममा १७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । भदौ महिनामा फन्डले १४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डको नाफा १९ दशमलव ९१ प्रतिशतले बढेको हो ।

Esewa
Crest

असोज मसान्तसम्ममा यस फन्डले सूचीकृत तथा सूचीकृत नभएका शेयरमा गरेको लगानीको लागत मूल्य ९६ करोड रुपैयाँ २९ लाख रुपैयाँ रहेकोमा यसको बजार मूल्य १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS