IME Life New

सानिमा इक्विटी फण्डद्धारा प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको मुनफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

फण्डले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट तथा जगेडाबाट कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ । जसले ९ करोड १० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS