IME Life New

सानिमा इक्विटी फण्डको न्याभ कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा इक्विटी फण्डका प्रतिइकाई खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ । असार मसान्तसम्ममा ११ रुपैयाँ ३९ पैसा पुगेको हो ।अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो ।

फन्डले असार मसान्तसम्ममा १७ करोड ६५ लाख नाफा कमाएको छ । अघिल्लो महिनाको फन्डकोे नाफा १६ दशमलव ७ गुणा वृद्धि भएको हो । फन्डले अघिल्लो महिनामा जेठ मसान्तसम्ममा योजना१ करोड ५ लाख नाफा कमाएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS