काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।