IME Life New

साधना लघुवित्तको लाभांश परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले यसअघि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीको लागि पेश गरेकोमा बैंकको निर्देशन अनुसार कम्पनीको लाभांश थोरै घटेको छ । ले

Esewa
Crest

अब संस्थाले १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS