IME Life New

साधना लघुवित्तको आइपीअ‍ोले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । संस्थाले सात लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न रेटिङ गराएको हो । संस्थाले आईपीओ निष्कासनको लागि गत फागुन २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

संस्थाको बिक्रि प्रबन्ध्रकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। संस्थाको हालको चुक्तापूँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS