IME Life New

साइन रेसुङाले एक्वाएर गर्यो पुर्णिमा र भागर्व विकास बैंकलाई, असोज २७ देखि एकिकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैंकले दुई विकास बैङ्कलाई एक्वार (प्राप्ति) गरेको छ । साइनले पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई प्राप्ति गरी असोज २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ ।

तीनवटै बैंकको संयुक्त निवेदनपछि राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।यी ३ बैंकको भदौ १४ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS