IME Life New

साइन रेसुंगा डेभलपमेन्ट बैंकद्धारा प्यूठान नगरपालिकालाई पीपीई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले प्यूठान नगरपालिकालाई पीपीई हस्तान्तरण गरेको छ।

कोभिड १९ तथा कोरोना रोकथाम तथा सक्रमण फैलिन नदिन बैंकको बिजुवार शाखाका अधिकृत मेघराज पोख्रेलले शुक्रवार नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिलाई ५० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

यस्तो अवस्थामा व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS