IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको नारी बचत खाता संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिलाको सम्मानस्वरूप नारी बचत खाता सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले १८ वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस बचत खाता खोल्नेलाई ५ प्रतिशत ब्याजको मासिक भुक्तानी, लकर सुविधामा ५० प्रतिशत छुट, मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS