IME Life New

सम्पदा लघुवित्तले लाभांश नदिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो।

लघुवित्तको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

Crest

लघुवित्तले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने लघुवित्तले जनाएको छ।

1740358005996

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS