IME Life New

समृद्धि फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १२ गते हकप्रद शेयर निष्काशन प्रयोजनको बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्नेछ ।

कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा बीओके क्यापिटल रहेको छ । उक्त कम्पनीले बोर्डबाट भदौ २ गते हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

Esewa
Crest

शेयर निष्काशन पश्चात् कम्पनीको चुक्तापूँजी ५४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS