IME Life New

समृद्धि फाइनान्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समृद्धि फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको २ सय प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य १०८.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १२५ थियो ।

Esewa
Crest

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ ११ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ २ गते हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS