IME Life New

समितिका कर्मचारीको जिम्मेवारी परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: बीमा समितिको कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ । समितिमा नयाँ कर्मचारी थपिए पछि अन्य कर्मचारीको जिम्मेवारी पनि परिवर्तन गरिएको छ ।


मुख्य गरी समितिका तीन जना उप निर्देशकको जिम्मेवारी परिवर्तन गरिएको छ । लामो समय देखि वित्त शाखामा काम गर्दै आएका दिनेश कुमार लाललाई स्थलगत निरीक्षण शाखामा सारिएको छ । त्यसैगरी उप निर्देशक शाम्बाराम लामिछानेलाई कानुन तथा सम्पती शुद्धीकरण शाखाको जिम्मेवारी दिईएको छ । अर्का उप निर्देशक शुसील देव सुवेदीलाई नियमनको मात्रै जिम्मेवारी दिईएको छ । भर्खरै नियुक्त भएका उप निर्देशक विरोध भट्टलाई उजुरी मात्रै हेर्ने जिम्मेवारी दिईएको छ । अधिकांश सहायक निर्देशकको जिम्मेवारी परिवर्तन गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS