काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त एक आपसमा गाभिने सम्बन्धी पत्रमा हस्ताक्षर भएसँगै माघ २३ गते (आज)देखि कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

समीट लघुवित्तको शेयर कारोबार रोक्का

















