IME Life New

सबैको लघुवित्त वित्तीय संस्थाको १०.५ प्रतिशत बोनस शेयर घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १०.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। शनिवार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँको १०.५० प्रतिशत अर्थात एक करोड ९५ लाख रुपैयाँ बोनस शेयर दिने घोषणा गरेको हो। बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ पुग्नेछ।

कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांसको पनि प्रस्ताव गरेको छ। कर प्रयोजन सहित जम्मा ११.०५ प्रतिशत लाभांस दिने  छ। संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्ने छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS