IME Life New

सबैको लघुवित्तद्धारा मृतक चौधरीको परिवारलाई लघुबीमा बापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सबैको लघुवित्त वित्तीय संस्था, सन्तपुर शाखाले ग्राहकको निधन भएपछि बीमा बापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो । माघ १४ गते द्रपुर–९ स्थित डुमरियाकी मनकिय चौधरीको असामयिक निधन भएको थियो । संस्थामा आबद्ध रहेकी चौधरीलाई लघुबीमाबापत क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।

चौधरीको घरमा पुगेर मंगलवार संस्थाको सन्तपुर शाखाप्रमुख विवेककुमार साहले एक लाख १२ हजार रकमको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हो । साथै कम्पनीले मृतकले लिएको ऋणसमेत मिनाहा गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS